Posted by: ritthe May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

पैला भन्दा ए माया क्या राम्री भईछौ
जिउ डाल देख्दै ए माया लोभ लाग्दी भईछौ
बाझो खेत पाँच छड्के सलाम छ सबैलाई सुक्रबारैमा

रइछौ तिमी नक्कले चारतिर धाउने
जस्लाई भेट्यो ए माया तेइ आँखा लाउने 
बाझो खेत पाँच छड्के सलाम छ सबैलाई सुक्रबारैमा


Read Full Discussion Thread for this article