Posted by: Birkhe_Maila May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

उ भन्दै थेँ, आचकाला  ठिटाठिटिहरु बुडोलाई देख्तैनन भनेर, अन्तरे काजि लुसुक्क आ'र खुसुक्क सान्नानी र ठूल्दाईसँअ भलाककुसारि अरेर गएछ! यस्तै छ नारन कलिजुग!

 

क्यार्नु ठुल्दाई, यस्तै रेछन, हिजो सुरु नि ठूल्दाईले नै अर्नुभएछ गित टाँसटुसको अनि त्याँसि मैजारो नि हजुरले नै!

कठै बरा! एउडि सान्नानी रेछे मया मान्ने, लेउ बा लेउ तो तातो चिया ले छाति तातो भओ! बरु तिमीले खायौ कि नाई?

Read Full Discussion Thread for this article