Posted by: PallaGhareAntare May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु
आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु
सधैं सधैं तिमी मेरी माया बनि आउनु आउनु

यति चोखो यति मिठो दिउंला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा।

जदौ!

ठुल्दाई र सान्नानीलाई आरामै होला के रे।

 

Read Full Discussion Thread for this article