Posted by: Rahuldai May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!

 के छ ताअाअाअाअाअाअ?
शुक्रबारे झम्झमाउदो जदौ!

बिर्खे बुढा एक्लै के फट्फताइ रहेको होला? गाम्ले ठिटा ठिटी हरु लाई केही अनौठो रोग लागे जस्तो छ। हिजो बेलुकी नि कार्यक्रम रद्द गरी गएछन, एक्लो यो बुढो ज्यान ले रेड्वा बजाउनु परो। अहिले नि घामले आराम गर्ने बेला सम्म ठाम छैन। हे राम ! तारेमाम।

 

Read Full Discussion Thread for this article