Posted by: Birkhe_Maila May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

तिनका सत्तेनास हुने चौतारीलाई कान्ला मुनि झारेर मरेछन्। ब्यान ब्यान उठेर यसो चिहाऊ भनेओ यो बुडो आँखोले कतइ केइ देखे मरिजाम्। उरन्ठेउला ठिटा ठिटि कइले त चिरिरिरिर अर्दै आधारात सम्म सुत्न दिँदैनन, कइले के कइले के बजा'र चौतारीआँ। फेरि जो बनाम्नु बनाइसकेसि, तो चौतारी लेखेको भित्र पारेर मरे त हुने नि, कता हो कता खोज्दै उमेर जाला अस्तो हुने! लु पातकीहरु, सुत सुत तिम्रै छन दिन्। घाम डाँडामाति पुउने बेला सम्म सुत अनि भलो होला! एउ कफ च्या खान मन ला उइलेइ देखुन हो, कउनै बजिया बजिनि उठेनन् लु लाउनु परो माइलो साउकाँ भैँसि दुहिसको होला, चिया बनाम्थो कि!

Read Full Discussion Thread for this article