Posted by: PallaGhareAntare May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

त सला सबके सब बह्रा मजाकिया मान्छि छ चोतारिमे। उ मदनवा आ कुमलवा त थिंदे थियो अब त सला यो नाँर्टनवा पनि बहुते मजाकिया मान्छि छ भनेर थाहा पायो हमि। भन्छ सुपाडि चपायो भने मेदानमें परेसानि हुन्छ। अरे हुजूर एगो गणेश बिडि सुल्गाइहाल्नुस आ बस्नुस मेदान त कहाँ परेसानि हुन्छ? परेसानि त अथि तब हुन्छ जब उ गुन्डा लोग तपाइको लोटामें ठोकर मार्छ हुजूर। हम्रो बिस्वास कर्नु हुन्न भने उ मदनवालाई सोधिहाल्नुस, हमी गरीब आदमी छ झुठ बोल्देन।

और हमि सुनेछु यो चेङबा हम्रे मदनवाको बह्रा जोरसे कनपटिया पे तमाचा लगायो, अदालतमें लगे थियो त वहाँ न्यायाधिश् हमरे राहुल भैयाको झापड मारनेको बात कियो, हमि भन्छु हुजूर यो चेङ्बाको दिमाग जो छ वो अथि तोङ्बा खाए पाछि बह्रा गरम हुन्छ त सला तोङ्बा हेन यो चेङ्बाको मंगल बजारके छ्याङ पिलाउनु पर्छ हुजूर बेहान बेहान तब जाके एस्को दिमाग ठन्डा रहन्छ। नत्र हमि भनेछु हुजूर उ सला सबको कनपटियापे तमाचा मार्छ।   

 


 

Read Full Discussion Thread for this article