Posted by: Madness May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

जे राम जि कि।

त सला एक साल से ज्यादा होनेको छ हुजुर हमि चोतारी गावँमे आएको। त सबको प्यार वार पाइके हमि और भि गबरु दिखने लगेछ। त कोहि कोहिको हमि हमरो देहातसे गिफ्ट विफ्ट लियाएछ हुजुर लिहाल्नुहोस।

१) पुनटे बुह्रो को बिगेन केश काला

२) निशान्त भैयाको बाटाके सैन्डल और मोटरसाइकिलका चेन

३) राहुल भैयाको  शंकर छाप बिँडि और क्रिकैट बैट

४)रिठे दाजु को- रुपाका पर्पल बनियान

५) छुट्किको हग्गिजका रोल

६)भगुतभाईको  किताब 'लाँव करनेका १०१ नुस्खे'

७)बड्किको पिङ्क काँलरका लिप गिलाँस

८)जिमवाला बुह्रोको बेशाखि

९)कुमलवा बिरादरको पानीपुरि मसाला और चटपटिया मिक्स

१०)नेपे बुह्रोको 'महेफिल-ए-गजल' का कैमपक्ट डिस्क

११)तितोरीको लाल दुपट्टा

१२)किरेजीको नाँवल 'बाँडि कैमस्ट्री'

१३)दीप भैयाको पुरानि हिरो साइकिल के टायर

१४)सैरियल दाजुको भुलेबिसरे गित का कैस्कैट

१५) हर्के दाजुको किताब 'सुअर पालन बिधि' और हाँकिन्स प्रेसर कुकाँर

१६) पर्वतिया दाजुको  शिलाजित टाँनिक

१७) मिस दिदिको डाबरके हाजमोला

 

जे राम जि कि

Read Full Discussion Thread for this article