Posted by: CaMoFLaGeD May 29, 2008
Login in to Rate this Post:
0
?
साँच्चि हाउँरो ग्वाँचे अचेल कत्ता हराओ? उ बेला खुब राउँरा राउँरा कथा हाल्थो! हाउँरा जिम्माल बा सअँ सहर घुमेओ सप्पै लेख्न भ्या'थो! अचेल के अर्न थालो कुन्नि, एउफेर नउस्ते अर्न नि आउन नपाम्ने अरि ब्यस्त भओ तो! तेल्लाइ बोलाम्न परो लु त गाम्लेहुर!