Posted by: ritthe May 29, 2008
Login in to Rate this Post:
0
?
हन आज हाउरो पर्बते साच्चै नै मुर्छा परो कि के हो? देखिदैन त नाख मुख ! अनी ठुलि ले कल्लाई हो तेस्तारी गाली गरेकी ? मलाई त होइन होला नि है ठुलि?
अनी आज बिस्टे को चापा चाप नै भन्न खोजेको कि गल्ती ले मिस्टेक भएर छापा छाप भन्न खोजेर अर्थोक भ'को?