Posted by: Rahuldai May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लौ रिट्ठे लाई अनी मलाई नि बधाई छ।
यो आशिकी को सुन्दर गाना संगै मलाई नि बिदा दिनुस्। भोली सम्म हाम्रो गणतन्त्र जिउदै होस्। पिउने ले पिउदै गरोस।

Read Full Discussion Thread for this article