Posted by: ritthe May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
पर्बते किन तर्सेर भागेको, सेल्टिक्सले जित्ने पक्का छ ! कोइ चाहिदैन समर्थक, त्यस माथि नि ठुल्दाइ नै उठेर आइसके पछी त झन के कुरा भयो र बस बस हिप हिप हुररे सुनेर जाउ अब धेरै बाँकी छैन
Last edited: 28-May-08 10:06 PM
Read Full Discussion Thread for this article