Posted by: parbatya May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

यसो 'गेस' हानेको नि
त्यो पिस्टन्स्ले अस्ती हाम्रो टिमलाई हराएको भएर मैले अहिले सेल्टिक्स लिएको, तर जुन गए पनि लेकर्स लाई हराउन गार्हो देखिन्छ, हेरौ रमाईलै होला

Read Full Discussion Thread for this article