Posted by: ritthe May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
पर्बते, गेम हेर्न त खप्परमा लेखेर ल्याको हुनु पर्‍यो नि ! भात भान्छा कल्ले गर्दिन्छ नि ! तेइ पनि बेला बेला मा च्याउदै छु !
अनी दीपीका जी को धड्कन मा को बस्यो हँ?
अब एउटा मधुर गणतान्त्रिक संगीत सुनम न त
Read Full Discussion Thread for this article