Posted by: Birkhe_Maila May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

च्याङ्गबा मदनवा वार्ता: बिषय गणतन्त्र

 

च्याङ्बा- "यो गानातान्तारा बानेकु चाइं के राइचा? के के कार्ना पाउनि राइचा यो गानातान्तारामा लु बान बान..... "

मदनवा- " चयाङबा दाजु जे राम जि कि। हमिलाई भि बहुते बात त मालुम छेन पर हमि बुझेँछु कि गनतन्तर जो छ बहुते बढियाँ चिज छ।"

च्याङ्बा- " आयो धादुरे आबा सापाई जानेकु जास्दो गारेरा काराउना! तोँलाई भोटेकोसिमा फाल्ना नापुगेकु, गानातान्तारा पानि चिज हुन्चा? चाउँरिको दुधको पो चिज हुन्चा! म्होलाई जे पायु तेइ भानेरा जाङ नाचाला!"

मदनवा- "अरे चयाङ्गबा दाजु, हमि भन्दे थियो हुजुर बिचमे टोकिदियो, त गनतन्तर जो छ..........."

च्याङ्बा- " चुप लाग धादुरे!! काटिदिन्चा म्हाइले यो खुगुरिले! म्ह कुकुर हो तोँलाई टोक्नुलाई?? जे पायो तेइ भान्दोरेछा, गार्दान सार्दान छिनालिदिन्छा म्ह तेरो!"

मदनवा- " अरे दाजु काहे को गुस्सा भइलिनुहुन्छ हुजुर, उ हमि भनेँ कि हुजुर बिचमे रोकिदियो!"

च्याङ्बा- " आगि नाइ भान्नु पार्दाइना ता? लु भान के हो गानातान्तारा?"

मदनवा- " उ गनतन्तर जो छ हुजुर, बढिया सिस्टम छ। हँ? त दिलमे लगेको बात जो छ बोलनेको पावँछ। हँ? त करनेको दिल करेको सब बात करनेको पावँछ। हँ? त खानेको जो चाहे छ हुजुर वो हुजुर खानेको पावँछ। त ऐसन छ गनतन्तर।"

च्याङ्बा- " तोँ धादुरे यता हेर्।"

मदनवा- " भइहाल्छ हुजुर, पर कथि बात छ?"

च्याङ्बा- " आझा याता आइजु नाजिकमा! यो म्हेरो खास्रो हात हेर्। थु ....थु....। आनि लु यो थाप्पाड खा तोँलाई धादुरे!"

(प्प्च्च्याट्ट्ट्ट्ट्टsssssssssssssssssssssssssssssssssssss!!!!!!!!)

मदनवा- " हायsss येया रे बाबा!! हाय रे! आथा रे बाबा! बुरबक बहुते जोरसे मारेछ कनपटिमा हायssss येया रे बाबा!....त हमि बोलेँ छु, बुझाए छुँ बात पर हमिलाई थप्पड हानेछ हुजुर। हँ? त कैसन जमाना छ। हँ? त नेकिको जमाना छेन। हँ? काहे को पिटिहालनु भयो हमिलाई हुजुर?  हँ? बताउनुहोस?? "

च्याङ्बा- " हेँख्... हेँख्... हेँख् ....पाइला दा म्होइँले तेरो थुदुनो हेर्यो, आनि म्हेरो हात चिलायु, आनि कोल्लाई भागुराउँ कोल्लाई भागुराउँ भायो म्होँलाई, आनि गानातान्तारामा मान लागेकु गार्ना पाउँछा भानेरु तोँलाई भाकुर्यो हेँख् हेँख् हेँख्...

 

Read Full Discussion Thread for this article