Posted by: Birkhe_Maila May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हालै श्री राहुलभाई रायमाझी को राष्ट्रपती हुन नचाहेको सुचना उपर यो संवाददाताको ध्यानाकृष्ट भएको छ! उक्त सुचनामा श्रि रायमाझी भन्छन-"...राष्ट्रपती हुने सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन।" सपना देख्ने कुरा हो, बिपना हुने कुरा हो र संझना गरिने कुरा हो, तर बट लेकिन किन्तु परन्तु बिचरी अन्जनाको नाम यहाँ के कति कारणके कसरि आयो त्यो कुरा खुलाउनुहुन अनुरोध गरिन्छ!

Read Full Discussion Thread for this article