Posted by: Rahuldai May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

नयाँ नेपाल सुतेको बेला पनि काम गएर देश बनाउछु भनेर यसो के काम गरेको थिएं बिर्खे बुढा ले राष्ट्रपती को झुट्ठा दावी फुट्या समाचार मा अचार् सरी पस्के छ। ठुलदाइ झस्के छ। तारेमाम।

यसै बिज्ञप्ती मार्फत म राहुल भाई रायमाझीले राष्ट्रपती हुने सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन। केवल आफ्नै श्रीमतिको असल पती हुन सकुं भनी ३३ कोटी देबदेबादी मा पुकार गर्दछ।
जय पत्निकी पती।

Read Full Discussion Thread for this article