Posted by: Rahuldai May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

गणतन्त्रमा हर्के गयाप? कसरी हुन्छ?


आफुले ले लाइभ हेरियो राजातन्त्र डेड भएको। म त हर्के नेट को अगाडि आँखा झिमिक्क नपारी बस्या होला भन्थानेको।


जय नेपाल, कती भनीयो कती। नेपाल को जय भएन, सधैं भय मात्र रह्यो। आजै मनाऔ गणतन्त्र, भोली को के भरोसा, गन तन्त्र हुन बेर छैन।


बाँदर को हात मा नरिवल होइन बन्दूक भएको बेला।

Read Full Discussion Thread for this article