Posted by: ritthe May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

>>>आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन! महंगिको यो जमानामा हामि तपाइँको बाल बच्चाको स्वास्थ प्रति चिन्तित छौँ! आउनुहोस सेवा गर्ने मौका दिनुहोस! नयाँ जस्तो देखिने रिफर्बिस्ड डायपरहरु बिक्रिमा छ। सम्पर्क- सान्नानी- ताल पाँत थ थात आत नउ दत।<<<



>>>बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४<<<



>>>

सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते- वान फोर थ्रि वान फोर थ्रि।

<<<


Read Full Discussion Thread for this article