Posted by: ritthe May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लहरेले टायर भनेर झुत्रो बोरा बालेछ लोल
तेसै भन्छु म 'बौचाले टायर बालेर खाँदैन जिन्तखीमा' भनेर
नेत्रे को लोङ वीकेन्द बल्ल सक्क्यो कि क्या हो? अनी कस्तो भयो त? मलाई किन हो किन हाम्रो नेत्रे र टंके चाँही जुम्ल्या जस्ताइ लाग्छ, एउटै समयमा चौतारीमा छिरेर हो कि त
अनी टंके त नेपालआँ रोज मोज भोज गर्दै होला
Read Full Discussion Thread for this article