Posted by: dipika02 May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

"सुन्तलाको बोट रोप्ने बेलामा अचानक गायब भए देखि अहिले लटरम्म सुन्तला फलेर टिप्ने बेलामा फेरि चौतारीमा देखा परेका छन्"  अब सुन्तले दाई फेरी गायब हुन बेर छैन।

"हर्केको संगतले आज बिहान देखि नै खाएको वा नखाएको कुरा गर्नमा व्यस्त देखिन्छन्"  

"पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्"

यो माइला दाइलाई कसरी आउने होला यस्ता यस्ता कुराहरु

 

Read Full Discussion Thread for this article