Posted by: parbatya May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लौ पछी आउनेलाई पनि नमस्ते है !!
झन गोप्य रुपमा कार्यक्रम सफल बनाउनुपर्ला भनेको जिम्माल बा को भ्रान्तिपुर सामाचारमा छापिएछ । 
रिठ्ठेको रिमिक्स पनि घत् लाग्दो रहेछ लौ
Read Full Discussion Thread for this article