Posted by: ritthe May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

पोस्ट्पन भन्न खोज्या ठुल्दाइ जिब्रो चिप्लेछ सुलुत्त !
सान्नानी झन्डा बोक्दै आएउ त बा, कि गणतन्त्र मनाउन सुरु गर्या हो?
बौचा ब्यान देखी केही खा' छैन रे? लौ मैले त हिजो बेलुका देखी नै खा' छैन त केही ! अब एक्कै चोटि भरै बेलुका खाने !
नेप्चे ब्रो लाई नि गूड् मर्निङ

यो मेरो तर्फ बाट नेप्चे लाई:

मनै बरालने न्याहुलको बोली
यती बेला मैच्याङ के गर्दै होली
सोफामा बसेर कसौटी हेर्दी हो
कहिले रुदी हो कहिले हास्दी हो
प्रेरणा लाई सम्झेर
आ आ आ
Read Full Discussion Thread for this article