Posted by: Rahuldai May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
दिपिका त्यो त लहरे बौचा लाई भनेको मात्र नि? नत्र रिसाहा छ मापाको, टायर् सायर बाल्दिन्छ त्यसले। धुँवा धुलो ले बसी नसक्नु हुन्छ। फकायो, फकिन्छ यो लहरे। सोझो छ त्यो, रिस मात्र बाङो।
हाम्रो कुरा त छंदै छ नि।
Read Full Discussion Thread for this article