Posted by: ritthe May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

नमस्ते पर्बते, लहरे

केट्केटी ले च्या खानु हुन्न लहरे, जाउ बरु दुध पिउ !
ठुल्दाइलाई उता चिच्याउने बाकस मा देख्या थे भर्खर कती छिटो यता पसिसक्नु भएछ !
आजको नेपाल र औरिका बिचको म्याच क्याङ्सिल भयो भन्दैछन त केटाहरु ठुल्दाइ, हो?
Read Full Discussion Thread for this article