Posted by: serial May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दै, दिपिका, पर्वते
खै गणतन्त्र गणतन्त्र भन्या सुन्या हो,
खोइ कहाँ छ गणतन्त्र, कहिले गर्ने हो घोषणा
अनी चिया भयो त,
मलाई खोइ चिया, अहिले चिया पाएन भने फेरी टाएर बल्छ यहाँ
Read Full Discussion Thread for this article