Posted by: dipika02 May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लौ बल्ल तल्ल ताल्चा खोलेर ढोका उगार्दै थिएँ राहुलदाइ त हत्तपत्त खुसुक्क म भन्दा अगाडि भित्र छिरी हाल्नु भएछ। ल दाई अब हजुर र म मात्रै चिया खाने है। अरुहरु आँफै आएर पकाएर खानु पर्छ अब त।
Read Full Discussion Thread for this article