Posted by: dipika02 May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात!!
लौ आज त ढोका खोल्ने पनि मै भएछु
कस्तो ठुलो ताल्चा लगाको रहेछ ढोकामा, झन्डै हात नै च्यापेको खोल्दा खेरी
धेरै हल्ला नगरीकन आउनुस है सबै जना

Read Full Discussion Thread for this article