Posted by: Rahuldai May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


के छ ताअाअाअाअाआ?


नयाँ नेपालमा गणतन्त्रमय जदौ।


गणतन्त्र नआउन्जेल चौतारीको ढोका न खोल्ने कसम खाएका हुन कि? नत्र यो बुढोलाई दु:ख दिदैनथे होला।

 
 

Read Full Discussion Thread for this article