Posted by: Harka_Bahadur May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हो दाई हो असली गीत, यो चै काहाको भाषा हो हा हा, इलाहाबादी भाषा होकी के हो दाई ? अनी के गर्ने हो खै अब, लौ दाई सुत्न हिंड्नु पर्‍यो कि के हो, आज त के निन्द्रा लाग्ला खै नेपाल फोन हान्नु पर्ला, आज त ठुलै दिन हो नेपाल मात जे भएनी, एउटा सासाकको अन्त्य त हुन्छ होला खै खै।  

Read Full Discussion Thread for this article