Posted by: Harka_Bahadur May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
हैन सबैले भट्टा भट शुभरात्री भन्न पो थाले गान्ठे, सबै सुत्न गएको नै होत पक्का हो के ? हो भने हामीनी हिन्नु पर्‍यो, एक्लै के गरेर बश्ने हो कि कसो ठुल्दाइ।
Read Full Discussion Thread for this article