Posted by: Harka_Bahadur May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइको दह्रो गीत गयो है, ठुल्दाइ हुने होकी अबको संचालक, कस्तो मिठो गीत, धेरै दिन पछी सुनियो गीत, मैले त थाकेको कुरै बिर्सें हो ।
Read Full Discussion Thread for this article