Posted by: dipika02 May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
सुन्तले दाई धेरै दिन पछी आउनु भयो नि। ल एकदम खुशी लाग्यो हजुरलाई देखेर।
पर्बत्या ज्यु लौ न के सोध्नु भएको थियो दिउसो, प्लिज फेरी सोध्नुस न। दिउसो त काम को चापा चाप थियो केही हेर्नै पायिन।
Read Full Discussion Thread for this article