Posted by: SurNaTal May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ,
 सबै बेसै छ हाम्रो तिर। त्यता कस्तो छ कुन्नी बरु। २-३ महिन हराएको थिए। तेस्ताइ उस्तै परेर। अब फेरी फर्किदै छु।
Read Full Discussion Thread for this article