Posted by: SurNaTal May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लौ स्प्रिङ्ग भन्या बसन्ती रहिछन क्यारे। ठिकै भुझ्या भए बसन्ती संग म नि परिचय गरुम क्यार।

 
म सुन्तले। यो गाउमा उहिले हुले बस्ने गर्थे। बिचमा बेसी तिर झरेको थिए। अहिले फेरी फर्केको छु। अनी बसन्ती कुन गाम बाट हो कुन्नी?

हर्क सोल्टी,

बिष्टहरु साह्रै कन्जुस बन्न थालए बेसी तिर पनि। मरेर १ कोरी जती भेला परेर आए। कसरी बर्खा काट्ने हो खै तेतिले।

अनी सोल्टी ले तेसो भए यो हिउदभरी उही ओडारेका उत्तिस ढाल्दै बेच्दै हो कि कसो? तो यर्सा गुम्बा खोज्न जाने बेलामा मलाई पनि बोलाम्नु केरे। कतै लागि हाल्छ कि त भाग्य।

Read Full Discussion Thread for this article