Posted by: Harka_Bahadur May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लौ कोइ गाम्ले लाई थाहा छ भित्ते गणतन्त्र भएनी, त्यो घोषणा को साइत कती बजे जुरेको छ ह, नेपाल फोन हान्नु छ एक दुइटा साथी हरुलाई कस्तो छ माहोल भनेर सोध्न मन छ, खै टाईम पाउन हो।
Read Full Discussion Thread for this article