Posted by: Harka_Bahadur May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
हो हो जाडोले त निक्कै मार्छ हो यो ठाउँ मा त, अनी कती धन कुम्लायीयो यस पाला, पोहोर जतिको भयो कि भएन, अफु चै यसपाला गयिएन, अर्को साल यार्चा गुम्बा हात पार्ने बिचार  गर्दै छु हेरौ , एक दुइटा हात पार्न पाये यो जुनी कटाउन सजिलो हुन्थ्यो के गर्ने खै सोल्टी।
Read Full Discussion Thread for this article