Posted by: Rahuldai May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
वाह वाह वसन्ती वाह !
गीत भनेको यस्तो पो सुन्नु। कसो?
तिम्रो जस्तो मुटु मेरो पनि .......................................

हर्के गणतन्त्रको साइत थाहा भएन। अझै शंका छ, भित्ता मा मात्र गणतन्त्र आउछ कि भन्ने।
Read Full Discussion Thread for this article