Posted by: sayami May 27, 2008
ज्ञानेले दक्षिणकाली मातालाई पञ्चबली..
Login in to Rate this Post:     0       ?        
ज्ञानेले दक्षिणकाली मातालाई पञ्चबली चढाइ सकेछी
दक्षिणकाली माता आफ्नै तारणमा प्रत्यक्ष्य भए
ज्ञानेलाई सोधे "मेरो हातबाट केही गराउनु छ भने मलाई केही प्रश्नको जवाफ देउ " है ..
ज्ञाने: प्रभु माता भनी बक्सियोस ..
माता: तिम्रो दाइलाई मार्ने को त ?
ज्ञाने: थाहा छैन
माता: आन्दोलनमा गोली हान्ने आदेश दिने को त ?
ज्ञाने: थाहा छैन
माता: तालमा हेलेकोप्टर खसाल्ने आदेश कस्ले दिएको ?
ज्ञाने: थाहा छैन
माता: नारायणहिटी हत्याकान्ड हुंदा तं कहाँ थीईस
ज्ञाने: थाहा छैन । सम्झेन ।
माता: बिरेलाई किन तुरुन्तै पोस्तमार्तन नगरि जलाएको त ..
ज्ञाने: थाहा छैन
माता: मलाई किन रांगाको बली चढाउन आएको त .?
ज्ञाने: थाहा छैन
माता: यस्लाई केही थाहा रहेन ।। अर्को पटक आउँदा बिष्णुको अबतार होइन रांगाको अबतार लिएर आउनु ..
ज्ञाने: हुन्छ प्रभु। म राम्ररी नसुतेको धरै भइसक्यो । निन्द्राको अती जरुरी छ।
Read Full Discussion Thread for this article