Posted by: Amazing May 27, 2008
गणतन्त्र
Login in to Rate this Post:     0       ?        
Rahuldaai, good one,
Ive ruined your thread by few words..........Please donot mind

लौ अब गणतन्त्र त आयो
परिवर्तन त पक्कै हुन्छ नेपालमा
पहिला एउटैले खान्थ्यो
अब बाडीचुडी खाने भये


----------------


लोकतन्त्रमा बिजुली ......
प्रजातन्त्रमा पेट्रोल ......
गणतन्त्रमा के के न आउने हो


Read Full Discussion Thread for this article