Posted by: Rahuldai May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
हैन लहरे, चिलिम जस्तो सिलिम हुन पाए त एक दुई जना को आँखा लाग्थ्यो कि? भुँडी बढेर मालपोत को सुब्बा जस्तो भाको छु। सल्लु को जस्तो ज्यान बनाउन परो भनेर ब्यायाम फरेको, लहरे ले देखे छ।
Read Full Discussion Thread for this article