Posted by: CaMoFLaGeD May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
सान्नानी, त्यो काफल टिप्न गा'बेला हाम्री मिस कहाँ पुगेर एक थाल भुटेको मकैपनि लिएर आउ है! आज भुटेको मकै खान मन लागेर आयो! अनि अलिकत्ति नुन-खोर्सानी पिसेर नि ल्याउ!
Read Full Discussion Thread for this article