Posted by: ritthe May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ,
चिया हुँदैछ, अनी ठुल्दाइको भयो चिया सिया?
आज गुरुलाई ढोका खोल्न लाएछन, नयाँ मान्छे सुरु मै ढोका खोल्न लाएछन !
ठुलि कता गयी कुनी आज! भोली देखी गुरु भाग्न बेर छैन
Read Full Discussion Thread for this article