Posted by: ritthe May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हैन हौ लाहुरे आज त भुजा भन्दा नि चिउरा (बजी) खान मन लाग्या छ ! तिम्ले खाएउ त भुजा?

पर्बते लाई कती छिटो शुभ रात्री भन्न हतार, सेल्टिक्स ले हार्न लाग्यो भनेर हो कि त? हार्दैन हार्दैन जित्छ हेर तिमी , अस्ती नि म्यान्चेस्टर युनाईटेड ले जित्छ भन्या थे मैले जित्यो
गो पियर्स गो

Read Full Discussion Thread for this article