Posted by: ritthe May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ लोल , दुई घण्टा हराएको रे? ठुल्दाइ १ घण्टा ठ्याक्कै हराको हाम्ले भन्या छैन है पर्बते?

नमस्ते नमे, नदेखेको नि निक्कै भयो त? नाम नि बिर्सने बेला भयो होला हाम्रो त

Read Full Discussion Thread for this article