Posted by: ritthe May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

होइन पिस्टन त धेरै राम्रो खेल्ने हो नि !तर बोस्टन को सपोर्ट त गर्नै पर्‍यो नि यार हाम्ले नभये कस्ले गर्छ? तर सेल्टिक्स ले पनि त निक्कै प्रगती गरेको हो ! पैला पैला त क्या झुर खेल्थ्यो नि

मेरो अपोजिट टिम लिने हो त लहरे? छु ध्याउ छु ध्याउ

Read Full Discussion Thread for this article