Posted by: Rahuldai May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लहरे को रिट्ठे सँग कुन जमाना को रीस हो? रिट्ठे को अपोजित लिनु पर्ने?

कस्तो कस्तो कुरा मा त रिट्ठे र पर्बतेको कुरा मिल्छ। बौचा लाई थाहा नै छैन। अस्ती नयाँ खर्कको फोहरी दोहरी कार्यक्रम मा २ घण्टा संगै हराएको कुरा कसैलाई भनेको छैन क्या रे।
 
Read Full Discussion Thread for this article