Posted by: ritthe May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ,
आरम रही आरामी को कामना गर्दछु !
खै सररर चिसो चिसो बतास को कोमल स्पर्शको अनुभुतीले होलीको याद दिलाएको होला कि
निरर्थक भयो रे पर्बते, हो र भन्या? अनी आज सेल्टिक्स लाई जिताउने होइन त? ४ को मात्र लिड छ त पिस्टन को ! आज कोबी पनि छैन हैन ? 
लहरे ले लम्बु को गीत बजाएछ, ल धन्यवाद बौचा
Read Full Discussion Thread for this article