Posted by: Amazing May 26, 2008
Another Song playing in my mind (?)
Login in to Rate this Post:     0       ?        
With Lyrics :-)

केटा -
दिनदिनै हुनेथ्यो भेट
लेकबाट बेशिमा झरे त
फुलमा भमरा
आउँदै गर निरमाया माया नमार
केटी -
तिम्ले जस्तै सम्झन्छु मैले नि
मनको कुरा पुग्दैन कहिले नि
फुलमा भमरा
आउँदै गर निरमाया माया नमार

आए हुन्थ्यो मायालु पनि
कती शाहदै म मात्रै धाइरहनी
फुलमा भमरा
आउँदै गर निरमाया माया नमार
शिरान भिज्यो सम्झेर रुनाले
आउन पाइन बन्धनमा हुनाले
फुलमा भमरा
आउँदै गर निरमाया माया नमार
Read Full Discussion Thread for this article