Posted by: Harka_Bahadur May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

गुरु जि लाई फर्मल वेल कम है, चौतारीमा, ठुल्दाइ स्कोर कित्ना हुवा? अरु कता लुकेछन आज, लहरे, बिस्टे, दिपिका हरु अस्ती करौदै थिए
तीन दिन अगाउन्जेल मो मो खानु पर्छ भन्दै, अहिले सम्म खाँदै छन कि के हो? अब भोली यहाँ बशी खानु हुँदैन, दिन भरी मो मो को कुरा गर्ने होला।
हैन यो रिठ्ठे छुट्टी हुने बित्तिकै उकाली ओराली गर्दै बस्छ कि के हो? कहाँ लाग्ने भनेको हो फेरी ओराली भनेर, त्यस्तो सम्म ठाउमा के को उकाली ओराली हो ए रिठ्ठे।
Read Full Discussion Thread for this article