Posted by: Rahuldai May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

अन्तरे दाई
के उता पानी झ्याम झ्याम हो कि?
यता चर्को घाम, के काम?
यतै चौतारीको चाहरिमा शितल छ, बसुम दाई बसुम, नेपालको क्रिकेट को स्कोर हेर्दाइ पनि छु।

 

Read Full Discussion Thread for this article